१६ माघ, काठमाडौं । कुलेश्वरको एक पसलमा भिषण आगलागी भएको छ । कुलेश्वर चोकैनजिकै रहेको नबिल बैंकको अगाडीको घरबाट सल्किएको आगोको कारण स्थानीय पसलहरुमा अहिले आगो सल्किएको छ ।

आगो नियन्त्रणका लागी काठमाण्डौ भक्तपुर र ललितपुरका दमकलहरुले प्रयास गरिरहेको भएपनि आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया