sex

एजेन्सी ।सेक्सलाई आनन्दित बनाउनका लागी दम्पतीले खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यदि खानामा विशेष ध्यान दिन सकिएन भने सेक्सको समयमा अफ्ठ्यारो पर्न सक्छ ।

केही खानले स्वास गन्हाउँछ भने केहीले पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। त्यसैले सेक्स अघि तारेको खानाहरु नखानु राम्रो हुन्छ । तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। जसले गर्दा पेट फुल्छ साथै पिज्जा पनि खानु हुँदैन् । खाएमा पेट बढ्छ अनि गन्ध छोड्छ र स्वास गन्हाउँछ।सेक्स अघि लसुन पनि नखानु नै राम्रो हुन्छ किनकी लसुनले पनि नमिठो गन्ध पैदा गर्छ ।

 

तपाईको प्रतिक्रिया