kapil show jackychain sonu sud cycle

एजेन्सी। हलिउड अभिनेता ज्याकी च्यान हालै भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ मा आएका थिए। उनी आफ्नो फिल्म ‘कुङ फु योगा’ को प्रचारका लागि आएका थिए। कार्यक्रममा ज्याकी च्यान र बलिउड अभिनेता सोनु सुद साइकल चढेर आएका थिए। उक्त साइकल सामान्य नै थियो तर यसको मूल्य भने हाल निकै महँगो भएको छ।

अभिनेताद्वय चढेर आएको साइकल १६ लाख रुपैयाँमा बिक्री भएको छ। च्यारिटीका लागि साइकलको लिलामी गरिएको थियो र दर्शकबीचबाट शेख फजिल नामका व्यक्तिले त्यसलाई १६ लाख रुपैयाँमा किनेका हुन्। एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया