fb

फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आतंकवादी आक्रमणलाई लिए बिश्व भरीबाट बिराध र घटनाको भत्सना भएको छ ।बिभिन्न देशमा राष्ट्रपति प्रधानमन्त्रीहरुले घटनाको विरोध गर्दै पेरिसको यस दुखको अवसरमा सबैको साथ रहेको बताएका छन् ।अहिले बिश्व भरिरहेको मानिसहरुले पेरिसमा भएको अमानविय घटना प्रति आक्रोस व्यक्त गर्दै पेरिस घटनामा मारिएका नागरिक प्रति र घाइतेहरुको शिघ्रलाभको लागि प्रार्थना पनि गरिरहेका छन् ।यस्तै ट्विटर ट्रेन्डिङमा ‘प्रे फर पेरिस’ ह्यास गरिरहेका छन् भने फेसबुकमा फ्रान्सको झन्डाको तीन रंगमा प्रोफाइल पिक्चर परिर्वतन गरी विश्वभरीबाट आतंकवादीको घृणित व्यवहार प्रति एैक्यबद्धता व्यक्त गरेका छन् ।नेपालसंदेशबाट

 

 

fb2

 

 

 

तपाईको प्रतिक्रिया