काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् । उनीहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।

केहि पहिले एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुनः एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।

यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ । पछिल्लो समय ज्ञानेन्द्रको विदेश आउजाउ बाक्लिएको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया