preity-zinta

एजेन्सी । बलिउड नायिका प्रिती जिन्टाले मंगलबार आफ्नो ४२ औँ जन्मदिन मनाइन । लामो समय बलिउडमा राज गरेकी डिम्पलवाली प्रितीले २९ फेब्रुअरीमा लस एन्जल्समा गुपचुप विवाह गरेकी थिइन ।

आफु भन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जीन गुडइनफ विवाह गरेयता उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेकी छिन् । आफ्नो जन्मदिन पूर्व सोमबार रात नायिक फरदिन खानसंग मुम्बइमा देखिएकी उनमा केही फरकपन आभास हुन्छ । लाग्छ विवाह पछि उनी मोटाएकी छिन् । एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया