कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर) प्रकाशित मिति: बिहिबार, माघ २०, २०७३ समय: ११:०८:३७ २० माघ, इनरुवा। सरस्वति पुजाको अवसरमा इनरुवा ६ स्थित कश्यप विधा पिठमा साना साना नानीहरु पुजा आजा गर्दै तथा अभिभावहरुबाट आ-आफ्ना नानीहरुलाइ अक्षरारम्भ गराइदै।