Raees Mahira-Khan

शाहरुख खानको रइसले शुरुवातको ५ दिनमै ९३ करोड भारु कमाइ गरेको थियो । बक्स अफिसमा रफ्तारमा दौडेको रइसमा पाकिस्तानी नायिका माहिरा खानले लेडि लभरको भुमिका निभाएकी छिन् । सबैभन्दा धेरै पारिश्रमीक लिने पाकिस्तानी नायिकामा पर्छिन् माहिरा खान । माहिराको जन्म १८८४ मा कराचीमा भएको हो । कराचीको फाउण्डेसन पब्लिक स्कुलमा माहिराले पढेकी हुन् ।

mahira raisee heroin1

१७ बर्षमा उच्च शिक्षाका लागि क्यालिफोर्निया गइन् । उनले युएसको पढाईको दौरानमा एक दोकानमा काम गर्थिन् क्यासियरको रुपमा । तयतिमात्र होइन उनले त्यहाँ झाडु लगाउने पुछ्नेसम्म गर्थिन् । २००७ मा माहिराले अलिसँग विवाह गरिन परिवारको सहमति बिना । ८ बर्ष सँगै बसेपछि सन् २०१५ मा उनीहरुले डिभोर्स गरे । २०११ मा फिल्म बोल मार्फत माहिराले फिल्म अभिनय गर्न थालिन् ।

तपाईको प्रतिक्रिया