२ फागुन, रोशन पोखरेल। बर्दियाको सोनो श्री गाविस ५ जन्मभएर बिगत निकै लामो समय देखि नेपाली गित संगीत मा नव कलाकार गायिका सन्धा मगरको नयाँ एल्बम भैरव कालिका म्युजिक प्रालिको प्रस्तुतिमा हाल ज्यादै कर्णप्रिय गित युटुवमा सार्वजनिक भएको छ । सानेै उमेर देखी कलाकारितामा अग्रसर मगर विदेश भएर पनि नेपाली गित संगितमा क्रियाशिल एक नव कलाकार हुन ।
सयौ जुनी तिम्रै हुने गितमा सध्या मगरको आफनै शब्द , संगित र स्वर रहेको छ । काजिस श्रेष्ठको निदेर्शन रहेको छ भने क्यामेरामा मुकेश हुमागाईको छायाँकन रहेको छ।  साथै काजिस श्रेष्ठ, क्ष्टिी पुन श्रेष्ठ र पुजा गुरुडको अभिनय रहेको छ । आधुनिक गितमा उनीको बेजोडदार प्रस्तुतीलाई आम दर्शकले निकै रुचाएका छन ।

तपाईको प्रतिक्रिया