२ फाल्गुन, सप्तरी। सप्तरीको कंन्चनरुप-४ बाट प्रहरीले आइतबार ५ सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

इलाका प्रहरी कर्यालय कंचनरुपबाट खटिएको प्रहरीको टोलीले कंचनरुप-४ मोशहर बस्ने भोला साह, बैजु साह र बिमला राना मगरले उत्पादन गरी बेचबिखन गरेको सुचना पाएपछी उक्त मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया