नेपाली लोक दोहोरि गीतका पारखिहरुका लागि भिम पौडेल र आशा पुन मगर बिचको सुमधुर स्वरमा रहेको भ्यालेन्टाइन स्पेशल पन्चेबाजा प्रतक्ष्य दोहोरि गीत “फुलको छायाले ..” को भिडियो सार्बजनिक भयको छ ।

उक्त दोहोरिमा गायनमा साथ दिने अन्य कलाकारहरुमा अन्जु रामदाम, अनु रोका मगर, रबिन बाबु बिसी र नरेश गुरुङ  रहनु भएको छ । लाइकनेपालको लोक दोहोरि क्षेत्रमा लुकेर रहेका प्रतिभालाई दर्शक सामु ल्याउने कार्यक्रम अन्तर्गत ‘काठमाण्डौ रोधी घर’, नया बसपार्कमा कलाकारहरुको प्रस्तुतिको भिडियो सार्बजनिक भएको हो ।

तपाईको प्रतिक्रिया