७ फागुन, सुवास संकल्प इटहरी। स्कुलका बिद्यार्थीहरु को अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उदेश्य सहित सुनसरीमा अन्तर बिद्यालय वाईवाई नाटक उत्सब सुनसरी २०७३” सम्पन्न भएको छ ।
सुमेरु कला सरोवर काठमाण्डौ को आयोजनामा सुनसरीका १०४ स्कुलका ३५९ जनालाई नाट्यकला सिकाएर एकै मंचमा ६६ ओटा नाटक मन्चन गरिएको थियो । वाई वाई को सहकार्य रहेको उक्त नाटक उत्सवले गिनिज बुक मा पनि नाम लेखाउने तयारीमा जुटेको छ ।
हेर्नुस सुमेरु का संचालक र यस नाटक उत्सवका सह प्रशिक्षक राजिन श्री आचार्य संग गरिएको भिडियो अन्तरबार्ता :

तपाईको प्रतिक्रिया