इनरुवा फागुन १२/ जिल्ला विकास समिति सुनसरीमा नयाँ एलडीयो हाजिर भएका छन् ।रामप्रसाद वाग्ले व्यक्तिगत कारण देखाउँदै मन्त्रालयबाट सरुवा मिलाएर रवाना बुझी हिँडेपछि रिक्त रहेको स्थानमा नयाँ एलडीयो तुलषी श्रेष्ठले जिम्मेवारी सम्हालेका हुन् । स्थानीय विकास अधिकारी श्रेष्ठले बिहीवारनै कार्यालय पुगी जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया