इनरुवा फागुन १४/बिहीवारदेखि हराएकी बालिका सुनसरीको चाँदबेला ९ मा मृत भेटिएकी छिन् ।
११ वर्षिया अमिताकुमारी मुडीयारी घरनजिकैको कल्भर्टमा माटोले मुरिएको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेकोे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया