१७ फागुण, इनरुवा। सुनसरीको हरिपुर ९ बाट  एम्बुलेन्समा लैजादै गरिएको ठुलो परिमाणको गाजा बरामद गरिएको छ। प्राप्त जानकारी अनुसार पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ५५०५ नम्बरको एम्बुलेन्सका साथै एक व्याक्ति समेत प्रहरीको नियन्त्रणमा लिइएको छ। विस्तृत खबर आउन बाकी।

तपाईको प्रतिक्रिया