एजेन्सी / छाेटाे समयमै बलिउडमा एक छत्र कायम गर्न सफल कान्छि नायिका अालिया भट्टलार्इ एकाएक ज्यान मार्ने धम्की सहित ५० लाख फिराैती मागिएकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार महेस भट्ट र उनका परिवारलार्इनै ५० लाख माग्दै ज्यान मार्ने धम्कि अाएकाे हाे ।

भारतकाे उत्तरप्रदेशबाट बारम्बार महेस भट्टकाे माेबाइलमा मेसेज अाउन थालेपछि प्रहरी सरणमा पुगेकाे थियाे भट्ट परिवार । अनुशन्धानकाे क्रममा प्रहरीले एक ब्याक्तीलार्इ पक्राउ गरी अावस्यकिय साेधपुछ अघि बढाएकाे समाचार एजेन्सीहरूले जनाउदै अाएका छन ।

तपाईको प्रतिक्रिया