२३ फाल्गुन, सुनसरी। ईनरुवा नगरपालिका -६ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एइ पैदलयात्री घाईते भएका छन्।
घाईते हुनेमा ईनरुवा नगरपालिका -१ बस्ने उमेश कोईराला रहेका छन्। घाईते कोईरालालाई उपचारकालागी न्यूरो हस्पिटल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया