२४ फागुन, इनरुवा। सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले गरेको मधेश बन्दको असर इनरुवाको शान्ति चौकमा।

बन्दको बेला शान्त देखिएको शान्ति चौक
तैनाथ नेपाल प्रहरीका जवान, पृष्ठभुमीमा बन्द गराउदै हिडेका मोर्चाका कार्यकर्ता
बन्द गराउदै हिडेका मोर्चाका कार्यकर्ता

तपाईको प्रतिक्रिया