२७ फागुन, इटहरी । इन्टरनेट सेपा प्रदायक कम्पनि वर्ल्डलिंकले हालै अाफ्नाे ग्राहबहरूकालागी नाेलाे याेजना ल्याएकाे छ । वर्ल्डलिंकले अाफ्ना सेवाग्राहीहरलार्इ थप सुविधा उपलब्ध गराउन ग्राहक अाफैले मुल्य छनाैट गर्न सक्ने याेजना अनुरूप नाैलाे अफर ल्याएकाे हाे ।

वर्ल्डलिंक अाफ्नै हाे भन्ने नाराकासाथ सुरू गरिएकाे याेजनामा अब ग्राहक अाफैले ताेकेकाे मुल्यमा इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन । त्यसकालागि ग्राहकले एक पटक वर्ल्डलिंककाे सम्पर्क कार्यालयमा फाेन गरी कर्मचारी बाेलाएर घरमै पनि इन्टरनेट सुविधा जडान गर्न सक्ने भएका छन ।

उक्त याेजनामा ग्राहकले वर्ल्डलिंक फाइबर जडानमा शत प्रतिसत छुट पाउनुकासाथै तिन महिना सम्म अाइपी टिभी समेत निशुल्क प्राप्त गर्नेछन । बिगत २१ बर्षदेखि इन्टरनेट र कर्पाेरेट ग्राहकहरूलार्इ बिभिन्न प्रकारकाे सेवा प्रदान गर्दै अाएकाे वर्ल्डलिंकले हाल सम्म देशभरी ६० हजार बढी ग्राहकहरू बनाउन सफल बनेकाे छ ।

तपाईको प्रतिक्रिया