२८ फागुन, रोशन पोखरेल विराटनगर । होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडियो बजारमा आउन थालको छ । भर्खरै मात्र गायक सुमित खड्काको स्वरमा सजीएको होली होली बोलको गितको म्यूजीक भिडीयो पनी यूटुव बाट सार्वजनीक भएको छ ।
बिराटनगरका हस्तीको रुपमा रहेका अरुण राठि,अरुण सुराना, गणेश थापा लगायतको अभिनय रहेको होलीको गित बजारमा आएको हो । उक्त गितलाई मोड्ल तथा संञ्चारकर्मी प्रतिक श्रेष्ठले निर्देशन गरेका छने  भने सुमन निरौलाले छाँयाँकन गरेको  हुन । बिषेश गरी होली पर्वलाई लक्षीत गरेर बनाइएको उक्त म्यूजिक भिडियोमा मिस्टि  डान्स  ग्रुपबाट ज्याक ले कोरीयोग्राफर गरेका छन् । पलस् एन फ्रेम ब्यानर बाट निर्मित उक्त भिडियोलाई यूटुव च्यानल संसनेपाल बाट सार्वजनीक गरीएको छ ।

तपाईको प्रतिक्रिया