फागुन २८ रोशन पोखरेल विराटनगर । पूर्वाञ्चलका ख्याति प्राप्त गायक सुमित खडकाको फेरी आयो होली बोलको नयाँ गित आज विराटनगरमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । गितमा विराटनगरका विभिन्न कलाकार, समाजसेवि तथा स्थानिय नित्य प्रशिक्षण केन्द्रका प्रशिक्षकको कला लाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ ।
कार्यक्रममा विराटनगरका प्रतिष्ठत व्यावसायि महेश जाजु समाजवेवि दिनवन्धु गोयल नेपाली काग्रेसका नगरसभापति भिम पराजुलिको सहभागिता रहेको थियो । उक्त भिडियोको सम्पादन तथा निर्देशन विराटनगरका सञ्चाकर्मि प्रतिक श्रेष्ठले गरेका हुन । उक्त गितलाई विराटनगर का सिडियो यज्ञराज कोइराला ले सार्वजनिक गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया