४ चैत्र, सुनसरी। नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नव गठित गाउँपालिकामा कार्यकारी अधिकृतहरु खटाएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो ।

मन्त्रालयले बिहीबार देशैभरका गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ भने मन्त्रालयले विलम्ब नगरी कार्यक्षेत्रमा हाजिर हुन निर्देशन पनि दिएको छ।

सुचीहेर्न यहा जानुहोस:

हेर्नुहोस: तपाईंको गाउँपालिकामा को कार्यकारी अधिकृत

Local level.pdf

 

 

तपाईको प्रतिक्रिया