३ चैत, विराटनगर।  जब उमेर ले नेटो काटेको अनुभव हुन्छ तब केटा होस या केटि जो भएपनी आफूमा के कुरा को कम्जोरी छ होला भन्ने कुरा को जिज्ञासा लाग्नु स्वभाबिक हो,अनि लगन का महिना हरु आउछन जान्छन आफ्नु चाहना कहिलै पूरा नहुदा नैरास्यता पैदा जो कोहिलाई पनि हुन्छ । बुढी कन्या र बूढो कुमार बस्नु पर्दा को यथार्थ घटनालाइ समेटेर लोक दोहोरी गायक कृष्ण सुवेदीको नयाँ सांगितिक लोकदोहोरी गित “ अहिले सम्म छैन चिनेको “ सधै समय सान्दर्भिक गीत हरु सृजना गर्न माहिर सर्जक तथा गायक कृष्ण सुवेदी को पछिल्लो सृजना बजारमा आएका छन ।

यस गीत उमेर पुगेर पनि अफुले चाहेको बर अनि बधु नपाउदा को एउटा यथार्थता लाई प्रस्ट्याउन खोजिएको गायक कृष्णले बताए छ । उक्त्त गितको कथा धेरै को जीवन सङ्ग मेल खाने कुरा गायक तथा सर्जक कृष्ण सुवेदी ले बताए । लोकदोहोरी गित “ अहिले सम्म छैन चिनेको “ गीत मा कृष्ण सुवेदी र सुनिता नेपाली को स्वर सुन्न सकिन्छ भने शब्द तथा लय कृष्ण सुवेदी ले नै बनाएका छन । सुनिता नेपाली र मिलन दुलाल को संयुक्त प्रस्तुती मा बजार मा आएको उक्त गीत मा मिलन दुलाल, सुनिता नेपाली , तोलाकान्त चापागाई लगायतका कालाकार को अभिनय देख्न सकिन्छ भने कृष्ण सुवेदी ले नै यो गीत को म्युजिक भिडियो निर्देशन गरेका छन । भिडियो लिंक तल कृष्णको “ अहिले सम्म छैन चिनेको “ अब वजारमा विराटनगर चैत ३ जब उमेर ले नेटो काटेको अनुभव हुन्छ तब केटा होस या केटि जो भएपनी आफूमा के कुरा को कम्जोरी छ होला भन्ने कुरा को जिज्ञासा लाग्नु स्वभाबिक हो,अनि लगन का महिना हरु आउछन जान्छन आफ्नु चाहना कहिलै पूरा नहुदा नैरास्यता पैदा जो कोहिलाई पनि हुन्छ ।

बुढी कन्या र बूढो कुमार बस्नु पर्दा को यथार्थ घटनालाइ समेटेर लोक दोहोरी गायक कृष्ण सुवेदीको नयाँ सांगितिक लोकदोहोरी गित “ अहिले सम्म छैन चिनेको “ सधै समय सान्दर्भिक गीत हरु सृजना गर्न माहिर सर्जक तथा गायक कृष्ण सुवेदी को पछिल्लो सृजना बजारमा आएका छन । यस गीत उमेर पुगेर पनि अफुले चाहेको बर अनि बधु नपाउदा को एउटा यथार्थता लाई प्रस्ट्याउन खोजिएको गायक कृष्णले बताए छ । उक्त्त गितको कथा धेरै को जीवन सङ्ग मेल खाने कुरा गायक तथा सर्जक कृष्ण सुवेदी ले बताए ।

लोकदोहोरी गित “ अहिले सम्म छैन चिनेको “ गीत मा कृष्ण सुवेदी र सुनिता नेपाली को स्वर सुन्न सकिन्छ भने शब्द तथा लय कृष्ण सुवेदी ले नै बनाएका छन । सुनिता नेपाली र मिलन दुलाल को संयुक्त प्रस्तुती मा बजार मा आएको उक्त गीत मा मिलन दुलाल, सुनिता नेपाली , तोलाकान्त चापागाई लगायतका कालाकार को अभिनय देख्न सकिन्छ भने कृष्ण सुवेदी ले नै यो गीत को म्युजिक भिडियो निर्देशन गरेका छन ।

तपाईको प्रतिक्रिया