एजेन्सी। मिचा बार्टन हलिउड नायिका हुन् । आँफुले पहिले गरेको घिनलाग्दो हर्कतका कारण उनी यतिबेला तनावमा छिन् । उनले एक्स व्बाइफ्रेन्ड संगै बिताएका नीजि पलहरुलाई उनका पूर्व प्रेमीले दुरुपयोग गरेर भिडियो बनाइ पोर्न साइटलाई बेच्नेपछि  मिचा मर्नु न बाँच्नुको अवस्थामा पुगेकी छिन् ।

उनको अश्लिल भिडियोको पोर्न साइटहरुले चर्को मूल्य तिर्न तयार भएको बताएपछि उनले कानुनी लडाई लड्ने बताएकी छिन् । केही दिनपहिले मिचाका सेक्स टेप पोर्नोग्राफि साइटमा भेटिएका खबरहरु आएका थिए।

तपाईको प्रतिक्रिया