- बिरेन्द्र शाह

१३ चैत्र, इनरुवा। सुनसरी मधेसा, घोपालिटोल घर भएकि भावना श्रेष्ठ  युट्युवमा रिलिज गरीएको “नाइ मलाइ थाहा छैन” बोल गीतको भिडियो युट्युवको ३ नं.को प्रतिस्प्रधी हुन।

गीतमा सन्जिब पराजुली र टीका प्रसाईले स्वर दिएका छन्। सानै देखि नृत्यमा रुचि राख्ने भावना बाणिज्य संकाय १०+२ विषय अध्यनरत विध्यार्थी हुन। सुभाष संकल्पको d3 production को प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भिडियोमा भावना श्रेष्ठ संग सुजन श्रेष्ठसंगैको नृत्य देख्नसकिन्छ।

सुचना प्रविधि विषयमा रुचि राख्ने भावना इनरुवा सि.एस.ई नामक प्राविधिक तालिम केन्द्रमा कम्प्युटरको डिपलोमा इन अफिस म्यानेजमेन्ट कोर्षकि विध्यार्थि हुन्। भविष्यमा कलाक्षेत्रमा आफ्नो छुटै पहिचान बनाउने सोच राख्छिन भावना ।

भिडियोकोलागि तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया