३० चैत्र, रोशन पोखरेल चैत ३०। नेपाली आधुनिक सुगम संगित मा दिन प्रतिदिन रुपमा नव कलाकारको आगमन भै नै रहेको छ । यसैक्रममा संगित क्षेत्रमा साधानारत गायक भिम वि सी ले आफनो नयाँ एल्वम मनको दपर्ण युटुव माझँमा ल्याएका छन । ज्यादै रोमान्टिक गित मनको दपर्णमा गायिका अनुष्का घिमिरे र गायक भिम वि सीको आवाजलाई समेटिएको छ ।

गायक स्वयमको शव्दमा नारायण नेपालले आफनो संगितको धुन दिएका छन । विक्रम कार्किको एरेन्जमा रहेको उक्त्त आधुनिक गितलाई आफुहरुले उत्कृष्ट रुपमा बजार सम्म ल्याउन मेहनत गरेको गायिका अनुष्काले बताइन । मायाका रोमान्टिक दृश्यलाई देवराज , अन्जली र सन्तोष को अभिनय रहेको छ । सड नेपाल माफत युटुवमा रिलिज भएको गितलाई सम्पादन गर्ने काम नियोन लामा र कसाङ तामाङले गरेका छन

तपाईको प्रतिक्रिया