३१ चैत्र, इनरुवा। सुनसरीको श्रीपुर ७ मा आज भिषण आगलागी भएको छ। प्राप्त जानकारी अनुसार अहिले सम्म ४० घर भन्दा बढी जलेर नष्ट भएको छ। इनरुवा लगायतका अरु ठाउबाट आगो  नियन्त्रणका लागि बारुण यन्त्र घटना स्थल तर्फ जादै। आगो नियन्त्रणको प्रयास जारी। थप बिबरण आउन बाकी।

तपाईको प्रतिक्रिया