३१ चैत्र, इनरुवा। सुनसरीको श्रीपुर ७ मा आज भिषण आगलागी भएको छ। प्राप्त जानकारी अनुसार अहिले सम्म ४० घर भन्दा बढी जलेर नष्ट भएको छ। इनरुवा लगायतका अरु ठाउबाट आगो नियन्त्रणका लागि बारुण यन्त्र घटना स्थल तर्फ जादै। आगो नियन्त्रणको प्रयास जारी। थप बिबरण आउन बाकी।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बन्दको निर्णयका बाबजुत विद्यालय संचालन
नेपाल सरकारले बैशाख मसान्त सम्म शिक्षण संस्थाहरु बन्द गर्न दिएको निर्देशनका बाबजुत इनरुवाका निजी तथा संस्थागत विद्यालयले...
डकैतीमा संलग्न ५ जना दुहबी प्रहरीद्वारा सार्वजनिक
सुनसरीको बर्जु गाउँपालिकामा फागुन ६ गते भएको डकैतीको घटनामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी का...
इनरुवाका विद्यालय अनिश्चितकालको लागि बन्द
इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्रका विद्यालय अर्को सूचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिक...
भोक्राहा नरसिंहको मुहार फेरिदैः प्रमुख प्रशासकीय अधिकृत मेहता
इनरुवा । करिब चार वर्षमा नभएका विकास निर्माणका कार्यहरु अहिले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धमाधम सूरु भएको छ । ...
इनरुवाका निर्वाचित पत्रकारलाई नगरपालिकाको सम्मान
पत्रकार महासंघको हालसालै समपन्न निर्वाचनमा जित हात पारेका इनरुवाका पत्रकारहरुलाई नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।...
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु आरक्षमा प्रवेश रोक
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ । आरक्ष कार्य...