काठमाडौं। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरे। हेर्नुहाेस् लाईभ भिडियो

 

Posted by Hamrakura.com on Tuesday, 25 April 2017

 

तपाईको प्रतिक्रिया