पोर्चुगलमा एउटा कुवाबाट प्रकाश निस्किएपछि मानिसहरुले उक्त कुवाको पूजा गर्न थालेका छन्। अध्यारो कुवा २४ घन्टा उज्यालो हुनथालेपछि त्यहाँका स्थानीयले पूजा गर्न थालेका हुन् ।

 हजारौ वर्ष पुरानो उकत युवामा प्रकाश देखिएपछि त्यहाँका मानिसहरुले पैसा चढाएर आर्शीवाद माग्ने गरेको सार्वजनिक भएको छ। उक्त कुवामा कसरी प्रकाश निस्किन्छ भन्ने यकिन हुन सकेको छैन् ।

धेरैले संसारका विभिन्न विचित्र मध्ये यो एतिहासिक कुवामा देखिएको प्रकाश एक भएको बताएका छन् । उक्त कुवाबाट चम्किलो लाइन निस्किने गरेको तस्बिरमा देख्न सकिन्छ । कतिपयले उक्त कुवामा स्वर्गको लाइन आएको समेत भन्ने गरेका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया