काठमाण्डाै । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सर्वाेच्च अदालतकाे प्रधानान्यायाधिस शुसिला कार्कि बिरूद्ध ब्यवस्थापकिय सांसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराइएकाे छ ।

आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको जस्ता गम्भिर अाराेपहरू लगाउदै कार्की बिरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गराइएकाे हाे ।

संसद सचिवालयमा कांग्रेस र माओवादी केन्द्रका   २५१ सांसदको हस्ताक्षरसहित  प्रस्ताव दर्ता गरिएको हो ।उनि बिरूद्ध सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको , न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको तथा  खराब आचरण गरेको जस्ता गम्भिर अाराेपहरू लागेकाे छ ।

तपाईको प्रतिक्रिया