१८ बैशाख, अमर पासमान सिरहा। सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको महेश फर्निचर उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको महेश फर्निचर उद्योगमा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा करिब १६ लाख वढिको क्षति भएको संचालक बेचन यादवले बताए । आगलागी प्रहरी, दमकल तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलका प्रहरी कर्यालय माडरले जनाएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोक्राहा नरसिंहका अध्यक्ष उपर जबरजस्ती करणीको मुद्दा
किशाेरी करणीको मुद्दामा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले म्याद...
‘वाइवाइ मिस उदयपुर’ दोश्रो सिजनकि बिजेताद्वारा स्कुटरको चाबी हस्तान्तरण
ईटहरी/ चौधरी ग्रुपको उत्पादन ‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रीयुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड...
सुनसरीमा मेला लगायतका भीडभाड हुने गतिविधिमा रोक
सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा स...
इनरुवामा घण्टाघर शिलान्यास
इनरुवाको मूख्य बजारमा घण्टाघर निर्माण थालिएको छ । सो घण्टाघरको आज औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नगर प्रमु...
अग्रजलाई सम्मान, युवालाई प्रोत्साहनः मीनकुमार नवोदित
विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन । नवोदित नेपाल...
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...