एजेन्सी । सलमान खानको फिल्म ट्युबलाइटको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमानको लुक रोचक हुनुका साथै यसमा लडाइँ र सैनिक पनि देखाइएको छ ।

सलमानले आफ्नो ट्विटरमा ट्रेलर ट्विट गर्दै लेखेका छन्, ‘जल जा जल जा और जल गया’

सलमान खानको फिल्म ट्युबलाइट इदमा रिलिज हुँदैछ । निर्देशक कबीर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यस अघि दुईले ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् । यस फिल्मबाट पनि दर्शकले धेरै अपेक्षा गरेका छन् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया