काठमाण्डाै । नेपालकालागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथाहोम एप्लाएन्सेस्का एकमात्रआधिकारिक विक्रेतास्मार्ट एप्लाएन्सेस् प्रा. लि. ले नेपालमादुई नयाँप्रोडक्टहरु थप्दै आफ्नो स्काईवर्थप्रोडक्टहरुका विशालरेन्जलाई झनै विस्तारित बनाएको छ । उक्तदुई नयाँप्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुमक्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् ।

हाईइफिसिएन्सी ड्रम भ्याकुम

नयाँ ड्रम टाइप भ्याकुमक्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथाउपयोगी एयर ब्लोइङ्ग क्षमतापनिउपलब्ध छ । साथै उच्चकार्यक्षमताभएको मोटरका साथशक्तिशाली सक्शन् पनियसले प्रदान गरेको छ । उक्त मेशिन १८०० वाट र २००० वाट को क्षमतामाक्रमशःरु. ९,३९० तथा रु. १०,२०० को मूल्यमाउपलब्ध छ ।

टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन

इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतमभोल्टेजमाचल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य रु. ५६,३०० तोकिएको छ ।

तपाईको प्रतिक्रिया