२ जेठ, सल्यान। सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी ‘अरुण’ ले ३६९४ मतसहित अध्यक्षमा र उपाध्यक्षमा टिका शर्मा वली ३६९५ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी मा कांग्रेस एमाले गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका रामचन्द्र केसीको २७७१ मत र उपाध्यक्ष मा एमालेका दलबहादुर केसीको २६१९ मत रहेको छ ।

तपाईको प्रतिक्रिया