३ जेठ, इनरुवा। सुनसरीको श्रीपुरका एक स्थानिय महिला कृषक खेतमा परवल टिप्दै। कोशि कटान क्षेत्रमा परवल खेती त्यहाका स्थानिय कृषकहरुकालागि मुख्य आकर्षणको विषय बनेको छ।

तपाईको प्रतिक्रिया