काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै  प्रचण्डले  पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार पदबाट राजीनामा दिएका हुन् । उनी गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचति भएका थिए भए आफ्नो कार्यकालमा ऐतिहासिक स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्ने महत्वपूर्ण कार्यभार पूरा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया