काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको छ ।

बजेट प्रस्तुत गरेलगत्तै अर्थमन्त्रालयले स्थानीय तहलाई प्राप्त हुने रकमको विवरण सार्वजनिक गरेको छ । विवरणमा कुन स्थानीय तहले कति रकम पाउँछन् भन्ने प्रष्ट उल्लेख गरिएको छ ।

हेर्नुहोस्

तपाईको प्रतिक्रिया