काठमाडौं, २० जेठ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् ।पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाएहुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए ।

दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसंँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।अाजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया