२६ जेष्ठ, सुवास संकल्प इटहरी। चर्चित टेलिफिल्म हाक्काहाक्की मार्फत “किट्टी” उपनामले परिचित कलाकार सिम्रन पौडेलले फिल्मको सुटिङ्गको क्रममा गुण्डालाई कुटेको समाचार सार्बजनिक भएको छ l तर यो सत्य नभई फिल्मको एक सिनको लागि यस्तो गरिएको हो l
पुर्वमा छायांकन भईरहेको नेपालि कथानक चलचित्र “मधुमाला” को एक सिनमा नायिका सिम्रनको यस्तो दृश्य कैद  गरिएको हो l नेपालि र बंगाली भाषामा तयार हुने फिल्मलाई बि एस बलामीले निर्देशन गरिरहेका छन् l सिम्रन पौडेल, संजोग राणा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म “मधुमाला” लाई यहि दशैँ तिहारको छेकोमा प्रदर्शन गर्ने तयारि रहेको छ l
“मधुमाला” फिल्मका कलाकारहरु संग सुटिङ्ग स्थलमा गरिएको अन्तर्वार्ता :

तपाईको प्रतिक्रिया