३१ जेठ, मोरंग। राजपाको सुनबर्सी नगरपालिका वडा नं . ८ मा रहेको डाईनिया बजारमा बन्दको प्रभाव परेको छ।बन्दले जनताहरु हिडेरै गन्तब्यमा पुग्न बाध्य छन । राष्ट्रिय जनता पाटी नेपालले स्थानिय निकायको चुनावको बिरोध गर्दै कालो झण्डा प्रदर्शन गरेको छ ।

बन्दका कार्यकर्ताले डायनिया बजार परिक्रमा गरि कोण सभामा बजारमै सम्पन्न गरेका थियो । यता अन्य पार्टि भने चुनाव प्रचार प्रसारमा तिब्र गतिमा लागेका छन । बिहान देखिनै डाईनिया बजार तथा यातायात ठप्प भएको छ ।राजपाका केन्द्रय प्रबक्ता अमेहन्द्र कुमार साहका अनुसार कुनै किसिमका अप्रिय घटना भने घटेको छैन ।

तपाईको प्रतिक्रिया