काठमाडौं । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।  त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरूमा जाने भएका छन् ।अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया