तेज बन / इटहरी – दाेश्राे चरणकाे निर्वाचन नजिकिएसंगै गाउ सहरमा बेग्लै राैनक छाएकाे छ । राजनीतिकदलका उम्मेद्वारहरू चुनावी अभियानसंगै अा अाफ्नै जित शुनिश्चित रहेकाे दाबी गरिरहेका छन ।सबै दलहरूले अा अाफ्नाे घाेषणापत्र पनि सार्वजनिक गरिसकेका छन केहीले ठुला बिषयलार्इ मुद्धा बनाएका छन त केहीले समसामयिक बिषयलार्इ उजागर गर्दै घाेषणा पत्रमा उल्लेख गरेका छन । घाेषणा पत्रमा इटहरीका सबै दलहरूले इटहरीलार्इ प्रदेश नं एककाे राजधानी बनाउन पहल गरिने भनी उल्लेख समेत गरेका छन तर …
इटहरीलार्इ २४ सै घण्टा ननिदाउने सहरकाे रूपमा बिकास गर्छाै – राेहीत प्रसार्इ (इटहरी उपमहानगरपालीकाका नेपाली कांग्रेसकाे तर्फबाट मेयरका उम्मेद्वार )
इटहरी उपमहानगरपालिका कांग्रेसका मेयरका उम्मेदवार रोहित प्रसाईले पछिल्लाे समय इटहरीलार्इ पूर्वकाे ब्यापारीक केन्द्र संगै २४ सै घण्टा ननिदाउने सहरकाे रूपमा बिकास गरी त्यहाबाट अार्थीक लाभ उठाउन सकिने बताउनुभयाे ।
इटहरीलार्इ जंगलभित्रकाे सहरकाे रूपमा बिकास गरी पर्यटकीय नगरी संगसंगै नेपालकै नमुना सहर बनाउने पनि उनले दाबी गरे । इटहरीमा शिक्षा , स्वास्थ्य , यातायात लगायतका हरेक क्षेत्रमा बिकासकाे खुडकिलाे मार्ने जस्ता महत्वपूर्ण याेजनाहरू अाफुसंग रहेकाे पनि बताउनुभयाे ।
साथसाथै पूर्वकाे केन्द्र इटहरीलार्इ एक नं प्रदेशकाे राजधानी बनाउन बिशेष पहल र कदमपनि चालिने बताउनुभयाे ।।
५ बर्षभित्र धरानकाे मुहार फेर्ने तर्फ लागिपर्छाै – तिलक रार्इ (धरान उपमहानगरपालीकाका नेपाली कांग्रेसकाे तर्फबाट मेयरका उम्मेद्वार )
कम्युनिस्टकाे नारा बाेकेर धरानमा बर्षाै सम्म राज गरेका याे भन्दा अघिका नेतृहरूले धरानकाे समग्र बिकासकाे बारेमा नसाेचेपनि अाफू तनमन एक बनाएर बिकासकालागि कम्मर कसेर अघी बढने नेपाली कांग्रेसकाे तर्फबाट धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक रार्इले बताउनुभयाे ।
पछिल्लाे समय पहाडी भेगबाट बसार्इ सरी अाउने स्थानीयहरूकाे संख्या धरानमा बढदै गएकाेले धरानलार्इ ब्यवस्थित सहरकाे साथै धार्मिक पर्यटकीय सहरकाे रूपमा बिकास गरि पुर्वकै उत्कृस्ट सहर र देशकै नमुना जिल्लाकाे रूपमा बिकास गरिने मेयरका उम्मेद्वार राइले बताउनुभयाे ।
धरानमा बसोबास गर्दै आएका सकुमबासीहरुलार्य उचित ब्यवस्थापन गरी समृद्ध सहरकाे रूपमा बिकास गर्दै प्रदेश नं एककाे राजधानी बनाउन बिशेष पहल थालिने मेयरका उम्मेद्वार राइले बताउनुभयाे ।
समग्र बिराटनगरकाे मुल परिवर्तनकालागि काम गर्छाै ,महिलाहरूलार्इ बिशेष प्राथमिकता दिन्छाै – भिम पराजुली (बिराटनगर महानगरपालीकाका नेपाली कांग्रेसकाे तर्फबाट मेयरका उम्मेद्वार )
त्यस्तै विराटनगर महानगरपालिका कांग्रस मेयरका उम्मेदवार भिम पराजुलीले विराटनगरको समग्र बिकासकालागि जनतासंग सहकार्य गरी अघी बढने बताउनुभएकाे छ । झुटाे अास्वासन दिएर म त्याे गर्छु म याे गर्छु भनेर जनताकाे बिश्वासमाथी खेलवाड गर्दिन ।
पहिला याेजना बनाउछु जनतासंग सहकार्य गर्छु अनी मात्रै काम थाल्छु बिराटनगर मेयरका उम्मेद्वार पराजुललीले भन्नुभयाे ।
महिलाहरू हरेक क्षेत्रमा पछि रहेकाे कारण उनिहरूलार्इ राज्यकाे निकायहरूमा अग्रस्थान दिलार्इ महिला सशक्तीकरणकालागिपनि काम गरेर देखाउने बताउनुभयाे । बिराटनगरमा भएका मुख्य समस्याहरूकाे सामधान गर्दै प्रदेस नं १ काे राजधानी बनाउने तर्फ ध्यान केन्द्रित गर्ने मेयरका उम्मेद्वार पराजुलीले बताउनुभयाे ।