इनरुवा असार ६/भोक्राहा गाउँपालिमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेवार निर्विरोध भएकीछिन् । भोक्राहा गाउँपालिका वडा नम्वर ८ की दलित महिला सदस्य बिमलादेवि मोची निर्विरोध भएकी हुन् ।भोक्राहा गाउँपालिकामा नेपाली काँग्रेसको दलित महिला सदस्य बिमलादेवी मोची निर्विरोध भएकी छिन् । सो वडामा उक्त पदकालागि अन्य दल वा स्वतन्त्रबाट उम्मेद्वारी नपरेकाले काँग्रेसकी बिमला निर्विरोध भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले बताए ।

तपाईको प्रतिक्रिया