८ असार, सिरहा। सिरहाको लहान नगरपालिका-२२ जहदी गमरियामा बुधबार पोखीमा डुबेर एक बलिकाको ज्यान गएको छ।

स्थानिय फुलकुमार चौधरीको ५ बर्षिया अनुराधा चौधरी साँझ ५ बजेतिर घर नजिकै रहेको पोखरीमा डुबेर बेहोस भएकी स्थानियले बताए।

बालिकलाई उपचारकोलागी लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाबारे इलाका प्ररही कार्यालय लहानबाट प्रहरीको टोली खटी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया