इनरुवा ९ असार/ दुहवी भलुवा नगरपालिकाको मेयर पदको टिकक वितरण प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारीको तयारीमा जुटेका कुमार जंग थापा मुल पाटीमै फर्केका छन् । आफ्नो असन्तुष्टि चिरिएकाले पार्टीको नेतृत्वपंक्ति र शुभचिन्तकहरुको सल्लाहमा पुन नेपाल फोरम लोकतान्त्रिकमै फर्किएको थापाले जनाएका हुन् । लोकतान्त्रिक केन्द्रिय सदस्य थापाले विज्ञप्ती जारी गर्दै आफ्नो मनमुटाब समाप्त भएको भन्दै लोकतान्त्रिममा फर्किएर संगठनको मजबुतिकरणमा लाग्ने बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया