१४ असार, इनरुवा।बिहान ७ बजेबाट स्थानिय तह दोस्रो चरणको निर्वाचन सुरु भएको छ।इनरुवा वडा नं. १ मा रहेको मोरंग सुनसरी सिंचाइ कार्यालयको मतदान केन्द्रमा खिचिएका केहि तस्बिरहरु।

तपाईको प्रतिक्रिया