फोरम लोकतान्त्रिकका अध्यक्ष तथा वर्तमान सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले दुहवी नगरपालिका २ मा रहेको नविन शिक्षा निकेतन मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।


पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताल इनरुवामा रहेका रामजी राजाजी महतोदासबाट मतदान खसाल्नु भएको छ ।
त्यसैगरी नेकपा एमाले पार्टी सचिव तथा प्रदेश नम्वर १ इन्चार्ज भीम आचार्यले अहिले इनरुवा ६ मधेशामा रहेको जनता उच्च मावि मतदान केन्द्रबाट मत खसाल्नु भएको छ ।

तपाईको प्रतिक्रिया