इनरुवा नगरपालिकाको वडा नम्वर १ को १०१ मत गन्दा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारल ६९ मत पाएका छन् । उपमेयरमा काँग्रेसको ६६ मत रहेको छ । एमालेको मेयरमा १५ र उपमेयरमा ८ मत परेको छ । मेयरमा लोकतान्त्रिकले ४ मत पाएको छ भने उपमेयरमा ५ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा काँग्रेसले ६२ मत ल्याएको छ भने एमालेले १० मत पाएको छ ।

तपाईको प्रतिक्रिया