इनरुवा नगरपालिकाको वडा नम्वर १ को १०१ मत गन्दा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारल ६९ मत पाएका छन् । उपमेयरमा काँग्रेसको ६६ मत रहेको छ । एमालेको मेयरमा १५ र उपमेयरमा ८ मत परेको छ । मेयरमा लोकतान्त्रिकले ४ मत पाएको छ भने उपमेयरमा ५ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा काँग्रेसले ६२ मत ल्याएको छ भने एमालेले १० मत पाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवामा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट हुँदै
इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरुवा २ स...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान
इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति ...
स्मृति प्रतिष्ठानको उद्घाटनमा रक्तदान
इनरुवा अस्पतालको पूर्वी गेट छेउमा स्वर्गीय डोमी धानुक मण्डल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा अस्पता...
इनरुवाका नगर स्तरीय योजना अनुगमन
इनरुवा नगरपालिका भित्रका वडामा संचालित नगर स्तरीय योजनाको अनुगमन थालिएको छ । नगर प्रमुख राजन मेहता सहितको टोलीले पहिलो द...
कर्मचारीको चुनावमा ओली पक्षको प्यानल जित
नेपाल निजामती कर्मचारी संगठन सुनसरी आवद्ध राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको निर्वाचनमा ओली पक्षधर समूहले प्यान...