कोशी गाउँपालीका वडा नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार  ८ सय ५६ मतगणना हुँदा प्रमुखमा संघीय समाजवादी फोरम नेपालका बागी स्वतन्त्र उम्मेदवार देवकृष्ण यादव ४ सय २५ मतसहित अग्रता लिइरहेका छन ।

यसैगरी नेपाली काङ्ग्रेसका उम्मेदवार अयुब अन्सारी १ सय ३२ मतसहित दोस्रो र नेकपा एमालेका उम्मेदवार अजय कुशियैत ४१ मतसहित तेस्रो । उपप्रमुखमा भने नेपाली काङ्ग्रेसकी उम्मेदवार अनितादेवी यादव १ सय ८४ मत ल्याइए अग्रता लिएकी छिन ।

 

तपाईको प्रतिक्रिया