भोक्राहा गाउपालिका वडा नं ८ मा वडा अध्यक्ष पदमा हाकिम अंसारी विजय भएका छन। अंसारीले कुल ४४९ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसले ४४५ र राप्रपाले २१३ मत प्राप्त गरेको हो। वहाका प्रतिद्वन्दि नेपाली कांग्रेसका उसमान अंसारिलाई जम्मा ४ मतले पछि पार्दै बिजय भएका हुन।

तपाईको प्रतिक्रिया